नेपालीहरुको सास्कृतिक मौलिक

Published On: Source: NRNA LEBANON

नेपालीहरुको सास्कृतिक मौलिक पर्व सोनाम ल्होछारको सबैमा हार्दिक मंगलमय शुभकामना। सोनाम ल्होछारको पावन अवसरमा यहि जनवरी २९ तारिक आउने आइतबारको दिन लेवलानको पर्यटकिय स्थल फरैया जाउ नेपाली भाइचारा ,साथित्वबीच घुलमिल हौ ,खुशी बाडौ, सास्कृतिक पर्व ल्होछार भब्यताका साथ मनाउ , हिउँ खेली रमाइलो गरौ l
आयोजक NRNA-LEBANON 
समय -विहान ९ बजे दौरा चोक सिडर टेक्सी अफिश अगाडी
नोट - खाना भर्मण कर्ता स्वयमले व्यवस्था गर्नुपर्ने छ ।
थप जानकारीको लागि NRN लेवानानका मुल समितिका साथीहरूलाई सम्पर्क राख्नुहोला धन्यवाद ।