सम्पूर्ण लेबनान बासी नेपाली दाज़ुभाई तथा दीदीबहिनीहरू।

Published On: Source: NRNA LEBANON

नमस्कार।
नेपालमा गतसाल बैसाख १२ गते गएको महाभूकंपका कारण भएको दुःखद घटनाको स्मरण तथादिवंगत आत्माहरूको चिरशान्तिको कामनाका लागी आगामी १२ बैसाख २०७२का दिन ग़ैरआवासीय नेपालीसंघ लेबनान ले शोकसभा तथा मौनधारण को कार्यक्रम तय गरेको हुँदाँ सम्पूर्ण नेपाली दाज़ुभाई तथा दीदीबहिनीहरू लाई उपस्थिति को लागी हार्दिक अनुरोध गर्दछू।

समय-दिनको २बजे
स्थान-दौरा चौक।
मिति २४एप्रिल २०१६

भवदीय।
नन्दराज काफ़्ले
अध्यक्ष
एन-आर-एन लेबनान